You Are Here: Home» Label1 , Label2 , Label3 , Label4 , Label5 , Label6 , Label7 » २ बर्षीया बालिकालाई स्यालले खाएको आशंका

महोत्तरी, पुस २९ - शुक्रबारदेखि हराएकी २ बर्षीया बालिका को अर्ध शरीर आइतबार भेटिएको छ । महोत्तरी बेलगाछी गाविस १ का प्रमोदकुमार यादवकी छोरीको मृत शरीरको घरनजिकैको उखु बारीमा फेला परेको हो ।

छोरीलाई एक्लै छाडेर शुक्रबार काममा गएका दम्पतीले घर आउादा छोरी हराएको भनी प्रहरीलाई खबर गरेका थिए । आइतबार बालिका को अर्ध शरीर र कपडा उखुीबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक जयनारायण मण्डलले जानकारी दिए ।

0 comments

Leave a Reply