You Are Here: Home» Label1 , Label2 , Label3 , Label4 , Label5 , Label6 , Label7 » २२ बाल-बालिका भए आगोको सिकार


पुष २९ (दिल्ली-एजन्सी) भरतको रजस्थानको बीकानेरको सबैभन्दा ठुलो सरकारी सपातालको Child ICU मा आगो लाग्दा २२ दुधमुखे बल-बालिका आगोको सिकार भएका छन । बच्चाहरुलाई ICU बाट बहिर निकालिएको छ तर ४ जनाको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।


अस्पतालका अधक्ष डा. सतीश कछावा र पुलिस सुत्रका अनुसार अस्पतालको शिशु वार्डको गहन चिकित्सा कक्षामा कारीब २ बजे AC मा सर्ट हुँदा आगो लागेको हो । AC शर्ट भएपछी धुवा देखिएको र त्यहाँ रहेका कर्मचारीहरुले अस्पतालका अग्नी नित्रयक दललाई खबर गरेको हुनाले धेरी क्ष्यती हुन नपाएको प्राप्त खबरमा उल्लेख छ ।

अग्नी नियन्त्रक दलले तुरन्त आगोलाई नियन्त्रनमा लिएको थियो भने अस्पतालको Child ICU मा रहेका २२ शिशुहरुलाई अन्य सुरक्षित वार्डमा सारीएको छ । यस बिच चार शिशुहरुलाई उडिरहेको आगोले भेटेको थियो तर अहिले चरै खतरा भन्दा बहिर छन ।

0 comments

Leave a Reply