You Are Here: Home» Label1 , Label2 , Label3 , Label4 , Label5 , Label6 , Label7 » भरतमा फेरी भयो सामुहिक बलत्कार


२९ पुस, काठमाडौं । भारतको पंजाबमा बसमा एक महिलाको सामूहिक बलात्कार भएको छ । दिल्ली भएको सामूहिक बलात्कार र युवतीको मृत्युको भारतभर विरोध भइरहेका बेला पंजाबमा उस्तै प्रकृतिको घटना भएको हो ।

प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ भने अर्का एकको खोजी भइरहेको छ । प्रहरीका अनुसार ड्राइभर र कन्डक्टरले एक्लो यात्रु महिलालाई आफ्नो गन्तव्यमा र्झन नदिई एक घरमा पुर्‍याएका थिए । त्यसपछि ५ जनालाई बोलाएर सामूहिक बलात्कार गरेका थिए ।

0 comments

Leave a Reply